• आइतबार, साउन १० २०८३

कोरोना संक्रमणबाट पूर्व सांसद कमानसिंह लामाको निधन


बिहिबार, मंसिर २५ २०७७
745
Shares


काठमाडौं । कोरोना संक्रमणका कारण पूर्व सांसद तथा पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ ।

शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा लामाको बिहान दुई बजे निधन भएको हो ।

काभ्रेका दिग्गज कम्युनिष्ट नेता लामा विसं २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बनेका थिए भने २०६४ सालमा संविधानसभा सदस्यसमेत रहेका थिए ।

लामा दक्षिण कोरियाका लागि राजदूतसमेत भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार