• आइतबार, साउन १० २०८३

कतारले दियो नेपाल सरकारलाई तीनवटा मर्सिडिज कार


बुधबार, मंसिर २४ २०७७
925
Shares

काठमाडौं । कतार सरकारले नेपाल सरकारलाई उपहार स्वरुप तीनवटा मर्सिडिज कार दिएको छ ।

परराष्ट्र मन्त्रालयमा बुधबार गरिएको हस्तान्तरण कार्यक्रममा नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल हैलले कतार सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई साँचो र कार हस्तान्तरण गरेका हुन् ।

यसअघि मन्त्रिपरिषद बैठकले कतारले दिने कार ग्रहण गर्ने निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार