• शुक्रबार, असोज ९ २०८३

प्रधानमन्त्री ओलीकी बडीआमाको निधन, मन्त्रिपरिषद बैठक स्थगित


सोमबार, मंसिर २२ २०७७
1K
Shares

सोमबार बस्न लागेको मन्त्रिपरिषदको नियमित बैठक स्थगित भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीकी बडीआमाको निधन भएपछि आजको बैठक रोकिएको एक मन्त्रीले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकमा सहभागी हुन अधिकांश मन्त्रीहरु बालुवाटार पुगिसकेका थिए।

तर, बैठक रोकिएपछि उनीहरु बालुवाटारबाट बाहिरिएका छन्।

आज स्थगित गरिएको बैठक मंगलबार बिहान ८ बजे बस्ने ती मन्त्रीले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार