• शुक्रबार, असोज ९ २०८३

चीनका रक्षामन्त्री नेपाल आउने तयारी


शुक्रबार, मंसिर ५ २०७७
765
Shares

दक्षिणी छिमेकी भारतको प्रशासनिक तथा सुरक्षा निकायका उच्च अधिकारीहरु नेपाल भ्रमणमा आउने क्रम बढेका बेला उत्तरी छिमेकी चीनले पनि उच्च राजनीतिक भ्रमण तय गरेको छ।

चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङहे नोभेम्बर महिना (१० दिन) भित्रै नेपाल भ्रमणमा आउने तय भएको छ।

चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण तय गर्ने क्रममा रक्षा वा विदेश मन्त्रीमध्ये एक जना आउने प्रस्तावमाथि छलफल हुँदा अन्ततः रक्षामन्त्री नै आउने निश्चित भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार