• शनिबार, साउन ३० २०८३

सिमानाका मंसिर ३० सम्म बन्द


बिहिबार, कार्तिक २७ २०७७
945
Shares

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आगामी मंसिर ३० गतेसम्म सिमानाका बन्द जारी राख्ने निर्णय गरेको छ।

सरकारले मंसिर ३० सम्म अन्तर्राष्ट्रिय सिमानाका बन्द जारी राख्ने निर्णय गरेको हो।

सरकारका निर्णय सार्वजनिक गर्न आयोजित प्रेस ब्रिफ्रिङ कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले सो जानकारी दिएका हुन्।

भारतसँग अहिले १० वटा प्रमुख नाकामा मात्रै आवत जावत कायम छ। त्यस बाहेकका नाकामा कडाइ यथावत राखिएको उनले बताए।

यसअघि सरकारले भारत आवज जावत गर्ने नाका कात्तिक ३० सम्म बन्द गर्ने निर्णय गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार