• शुक्रबार, असोज ९ २०८३

चार बजे सचिवालय बैठक बोलाएका प्रचण्ड एक्कासी किन पुगे बालुवाटार ?


मंगलबार, कार्तिक २५ २०७७
695
Shares

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

आज (मंगलबार) दिउँसो ४ बजेका लागि केन्द्रीय सचिवालय बैठक बोलाएका अध्यक्ष प्रचण्ड बैठकबारे छलफलका लागि बालुवाटार पुगेका हुन्।

अध्यक्ष ओलीले बैठकबारे ठोस सहमति नदिएपछि कार्यकारी अधिकार प्रयोग गर्दै प्रचण्डले बैठक बोलाएका हुन्।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलका अनुसार अहिले दुवै अध्यक्षबीच छलफल भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार