• शुक्रबार, भाद्र १९ २०८३

बाइडेन अमेरिकाको सबैभन्दा वृद्ध राष्ट्रपति बन्दै


आइतबार, कार्तिक २३ २०७७
1000
Shares

काठमाडौं । सन् २०२१ को जनवरी २० मा जब डेमोक्रेटिक नेता जो बाइडेनले नयाँ अमेरिकी राष्ट्रपतिको रुपमा सपथ ग्रहण लिनेछन् तब उनी ७८ वर्ष ६१ दिनको हुनेछन्।

बाइडेन अमेरकाको सबैभन्दा वृद्ध राष्ट्रपति बन्नेछन्। चारवर्षको कार्यकाल पुरा गर्दा उनको उमेर ८२ भइसक्नेछ।

यसअघि डोनाल्ड ट्रम्प अमेरिकाका वृद्ध राष्ट्रपति थिए। तर ट्रम्पभन्दा बाइडेन ४ वर्षले जेठा हुन्। सन् २०१६ मा राष्ट्रपति बन्दा ट्रम्प ७० वर्षका थिए। उनी अहिले ७४ वर्ष पुगेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार