• शुक्रबार, असोज ९ २०८३

मेरो पहिलो काम कोरोना महामारी नियन्त्रण, भोलि नै वैज्ञानिक टोली बनाउँछु : जो बाइडेन


आइतबार, कार्तिक २३ २०७७
815
Shares


काठमाडौं । डोनाल्ड ट्रम्पलाई चुनावमा पराजित पार्दै अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो पहिलो काम कोरोना महामारी नियन्त्रण हुने बताएका छन्।

देशवासीका नाममा आइतबार पहिलो सम्बोधन गर्दै उनले भने, ‘मेरो पहिलो काम कोरोना महामारी नियन्त्रण गर्नु हुनेछ। म सोमबार नै एउटा टोली घोषणा गर्नेछु।

जसमा शीर्ष वैज्ञानिक र विशेषज्ञ रहनेछन् र हाम्रो कोभिड प्लानअन्तर्गत काम गर्नेछन्। यो योजना जनवरी २१ देखि लागू हुनेछ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार