• आइतबार, साउन १० २०८३

कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यमा कोरोना पुष्टि


शुक्रबार, कार्तिक २१ २०७७
775
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका आधा दर्जन केन्द्रीय सदस्य कोरोना संक्रमित भएका छन् ।

शुक्रबार वरिष्ठ नेता रामचन्द्र पौडेलले ६ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

वरिष्ठ नेता पौडेलका अनुसार केन्द्रीय सदस्य तथा सांसद दिलेन्द्रप्रसाद बडू, सुरेन्द्र पाण्डे, सुजाता परियार, केन्द्रीय सदस्यहरु किरण यादव, मोहम्मद नसिर सिद्दिकी र आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेमा कोरोना संक्रमण देखिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार