• आइतबार, साउन १० २०८३

प्रचण्डले बोलाए सचिवालयको अनौपचारिक बैठक


शुक्रबार, कार्तिक २१ २०७७
795
Shares


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकप)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् ।

अध्यक्ष प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार दिउँसो ३ बजे बैठक बोलाएका हुन् ।

नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भने औपचारिक बैठक बस्न अस्वीकार गर्दै आएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार