• शुक्रबार, असोज ९ २०८३

कोरोना संक्रमणबाट मन्त्रीको निधन


आइतबार, कार्तिक १६ २०७७
750
Shares


काठमाडौँ । कोरोना संक्रमणका कारण भारतको तमिलनाडु राज्यका कृषिमन्त्री आर दोराइक्कन्नुको निधन भएको छ।

भातरीय सञ्चारमाध्यमका अनुसार ७२ वर्षीय मन्त्री दोराइक्कन्नुको शनिबार राति निधन भएको हो।

यही अक्टोबर १३ तारिख उनलाई अस्पताल भर्ना गरिएको थियो। दुई दिनयता उनको अवस्था निकै खराब भएको थियो।

उपचारकै क्रममा शनिबार राति साढे ११ बजे उनको निधन भएको भारतीय सञ्चारमाध्यमले समाचार दिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार