• शनिबार, साउन ९ २०८३

नवनियुक्त अर्थमन्त्री पौडेलले सम्हाले पदभार


बिहिबार, असोज २९ २०७७
985
Shares

काठमाडौं । आज मात्रै सपथ ग्रहण गरेका नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेका छन् ।

बिहीबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको सपथ लिएपछि उनले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणअघि उनलाई अर्थ मन्त्रालयमा कर्मचारीहरुले स्वागत गरेका थिए । मन्त्री पौडेलको पदभार ग्रहणका क्रममा पत्रकारलाई मन्त्रालय प्रवेशमा कडाइ गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार