• शनिबार, साउन ९ २०८३

लुम्बिनीका लेखा समिति सभापति चौधरीलाई कोरोना पुष्टि


मंगलबार, असोज २७ २०७७
730
Shares

Concept to represent the 2020 virus threat Coronavirus, blood in a test tube.


काठमाडौं । लुम्बिनी प्रदेशसभाका लेखा समिति सभापति डिल्ली बहादुर चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाली काँग्रेसका नेता तथा दाङ निर्वाचन क्षेत्र नम्बर ३ (क)बाट निर्वाचित लुम्बिनी प्रदेशसभाका सांसद डिल्लीबहादुर चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले जनाएको छ । उनलाई गएराति संक्रमण पुष्टि भएको हो ।

सांसद चौधरीलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार अस्पतालमा भर्ना गरिएको जनाएको छ ।

तर स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको अस्पतालले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार