• शनिबार, साउन ९ २०८३

सरकार र डा. केसी वार्ता टोलीबीच सहमति, आजै अनसन तोड्ने तयारी


शुक्रबार, असोज २३ २०७७
3.1K
Shares


काठमाडौं । सरकार र आमरण अनरनसत डा. गोविन्द केसी पक्षबीच सहमति भएको छ ।

दुबै वार्ता टोलीले सहमतिलाई औपचारिकता दिएपछि आजै अनसन तोड्ने तयारी रहेको उच्च स्रोतले बताएको छ । शिक्षा सचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको वार्ता टोली बिहीबार नै सहमति नजिक पुगिसकेका थिए ।

शुक्रबार दुबै पक्षले आन्तरिक परामर्श गरेपछि सहमतिलाई अन्तिम रुप दिइएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार