• शनिबार, साउन ९ २०८३

गृहमन्त्रीका राजनीतिक सल्लाहकारलाई देखियो कोरोना


बुधबार, असोज २१ २०७७
790
Shares


काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का प्रमुख राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ लाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई संक्रमण भएको जानकारी दिँदै सम्पर्कमा रहेका सबैजनालाई सावधानी अपनाउन समेत आग्रह गरेका छन् ।

अघिल्लो साता गृहमन्त्री थापा र सशस्त्र प्रहरी प्रमुख (आईजीपी) शैलेन्द्र खनाल, सुवेदीलगायतको टोली दार्चुलाको छाङरु पुगेर फर्किएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार