• शनिबार, साउन ९ २०८३

गगनले भने : पशुपति क्षेत्र विकास कोषको नयाँ गुरुयोजना खारेज गर्नुपर्छ


बुधबार, असोज २१ २०७७
975
Shares


नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना खारेज गर्नुपर्ने माग गरेका छन् ।

बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत सांसद थापाले नयाँ गुरूयोजना खारेज गरेर पुरानो गुरूयोजनाको समीक्षा गर्दै सरोकारवाला सबैको सहभागितामा वास्तविक गुरूयोजना बनाउनुपर्ने बताएका हुन् ।

‘पशुपति क्षेत्र विकास कोषको नयाँ गुरुयोजना न त निर्माण प्रक्रिया मिल्छ न त सामाग्री नै। यो गुरुयोजना नै हैन ! अतः यसलाई खारेज गरौँ’, नेता थापाले ट्विटरमा लेखेका छन्, ‘पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरौँ।तत्पश्चात् मात्रै हामी सरोकारवाला सबैको सहभागितामा वास्तविक गुरुयोजना बनाऔँ भन्ने सरकारसँग हाम्रो माग हो।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार