• आइतबार, असोज १८ २०८३

नेकपा संसदीय दलकी सचेतक चौधरीलाई देखियो कोरोना


मंगलबार, असोज २० २०७७
890
Shares


नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार आएको पिसिआर रिपोर्ट अनुसार आफूलाई संक्रमण पुष्टि भएको उनले बताइन्।

अहिले भने उनलाई अत्याधिक मात्रामा रुघा र टाउको दुखन्ने समस्या देखिएको छ । यो सँगै उनी दमको दिर्घरोगी पनि हुन् ।

‘म कोठामै आइसोलेसनमा बसेकी छु। रुघा धेरै लागेको छ। टाउको पनि दुखेको छ’ उनले भनिन् ‘दमको दिर्घरोगी भएकाले कोठामै बसेर हुँदैन कि भन्ने लागेको छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार