• आइतबार, असोज १८ २०८३

प्रधानमन्त्रीको सचिवालयमा कार्यरत् थप एक जनामा संक्रमण पुष्टि


आइतबार, असोज १८ २०७७
720
Shares


आज पनि प्रधानमन्त्रीको सचिवालयमा कार्यरत् थप एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस विज्ञ रामशरण बजगाईंलाई पनि आइतबार संक्रमण पुष्टि भएको हो।

हाल स्वस्थ्य अवस्थामा केही समस्या नभएको उनले जानकारी दिए । साथै आफ्नो सम्पर्कमा रहेका सबैलाई परीक्षण गर्न समेत आग्रह गरेका छन्।

शनिबार प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, स्वकीय सचिव इन्द्र भण्डारी र बालुवाटारमा खटाइएका ६० जनाभन्दा बढि सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार