• शनिबार, साउन ९ २०८३

युवासंघ गोरखाकाे इन्चार्ज र सह-इन्चार्ज ताेकियाे


शनिबार, असोज १७ २०७७
915
Shares

गोरखा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल गोरखाको जिल्ला इन्चार्ज र सहइन्चार्ज ताेकिएकाे छ । जसमा इन्चार्जमा खिलबहादुर राना चयन भएका छन् ।

युवासंघ नेपालको राष्ट्रिय एकता भेला साथै केन्द्रिय कमिटि बैठकले गोरखा जिल्ला इन्चार्जमा रानालाई जिम्मेवारी दिइएकाे हाे । त्यस्तै सहइन्चार्ज भने दिनेश तमु चयन भएका छन ।

राना पूर्व एमालेका हुन भने तमु पूर्व माओवादीका हुन । उनिहरु दुवैजना गोरखा नगरपालिका क्षेत्रका हुन । इन्चार्ज राना गोरखा ५ र सहइन्चार्ज तमु गोरखा नगरपालिका ४ का हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार