• शुक्रबार, असोज ९ २०८३

वामदेवको मुद्दा फेरि हेर्दाहेर्दैमा


शुक्रबार, असोज १६ २०७७
800
Shares


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय विरूद्ध परेको रिटमाथिको सुनुवाइ फेरि सरेको छ।

प्रधानन्यायाधीश अध्यक्ष रहने संवैधानिक इजलासमा भइरहेको बहस हेर्दा हेर्दैलाई अर्को बुधवार सरेको सर्वोच्चले जनाएको छ।

आज नायव महान्यायाधीवक्ता पदम पाण्डे र सहन्यायाधीवक्ता सञ्जीव रेग्मीले बहस गरेका थिए। वामदेवका वकिलहरू युवराज संग्रौला, शेरबहादुर केसी र राघवलाल वैद्यले पनि आज बहस गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार