• शनिबार, साउन ३० २०८३

ओली–प्रचण्ड छलफल सकियो, शनिबार सचिवालय बैठक बोलाउने निर्णय


शुक्रबार, असोज १६ २०७७
890
Shares


प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बालुवटारमा जारी छलफल सकिएको छ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा शनिबार दिउँसो ४ बजे सचिवालय बैठक बोलाउने सहमति भएको अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले जनाकारी दिए।

राजदूत लगायतका राजनीतिक नियुक्ति प्राधनमन्त्री ओलीले एकलौटी रुपमा गरेको सचिवालय सदस्यहरुले नै उनको आलोचना गर्न थालेपछि बैठक बालोइएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार