• शुक्रबार, असोज ९ २०८३

नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकाे प्रदेश संयाेजकमा लामिछाने


शुक्रबार, असोज १६ २०७७
995
Shares

नेपाली काँग्रेस निकट नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको गण्डकी प्रदेश संयोजकमा गोरखाकी कमला लामिछाने चयन भएकी छिन ।

नेपाली काँग्रेसकी महासमिति सदस्य, टे«ड युनियन काँग्रसकी पूर्व केन्द्रिय सदस्य समेत रहेकी लामिछानेलाई उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निनिधिले प्रदेश संयोजकमा मनोनीत गरेका हुन् ।

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सात वटै प्रदेशमा प्रशिक्षण सम्बन्धी कार्यक्रम सञ्चालनका लागि संयोजक नियुक्त गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार