• शुक्रबार, असोज ९ २०८३

शंकरदास बैरागी बने मुख्यसचिव, रेग्मीले दिए राजीनामा


बिहिबार, असोज १५ २०७७
815
Shares


सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव नियुक्त गरेको छ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएपछि रिक्त पदमा बैरागीलाई नियुक्त गरेको हो।

सोहि बैठकले बिहीबार नै राजीनामा दिएका रेग्मीलाई बेलायत र निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गर्ने निर्णय पनि गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार