• शनिबार, साउन ३० २०८३

ओली—दाहालबीच आज पनि भेट


मंगलबार, असोज १३ २०७७
970
Shares


मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्न प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि भेटवार्ता सुरू भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबारदेखि उनीहरूबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भइरहे पनि कुरा मिल्न सकेको छैन। आज पनि सोही विषयमा छलफल भइरहेको स्रोतले बतायो।

प्रधानमन्त्री निकटका एक स्थायी कमिटी सदस्यले भने मंगलबारको बैठकमा दुई अध्यक्षबीच सहमति हुने दाबी गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार