• शुक्रबार, असोज ९ २०८३

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक


आइतबार, असोज ११ २०७७
825
Shares


प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

नियमित बैठक सोमबार बस्ने गरेको भए पनि प्रधानमन्त्रीले एक दिनअघि नै बैठक बोलाएका छन् ।

बैठक मध्याह्न १२ बजे बालुवाटारमा बस्ने एक मन्त्रीले जानकारी दिए। यसरी आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक किन बोलाइयो भन्नेबारे भने आफूलाई थाहा नभएको ती मन्त्रीको भनाइ छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठक पनि नियमित जस्तै हुने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार