• शनिबार, साउन ९ २०८३

नेकपा बैठकः प्रस्ताव ल्याउन अध्यक्ष र महासचिवलाई १० दिनको समय


मंगलबार, असोज ६ २०७७
910
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सांगठनिक एकताका बाँकी कामलाई पूरा गर्न आवश्यक प्रस्ताव ल्याउन अध्यक्ष र महासचिवलाई १० दिनको समय दिएको छ ।

अध्यक्ष र महासचिवले प्रस्ताव ल्याएपछि फेरि सचिवालय बैठकमा छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

त्यस्तै बैठकले संवैधानिक परिषद्को बैठक बसेर पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको श्रेष्ठले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार