आज (सोमबार) बस्ने भनिएको सत्तारुढ नेकपा सचिवालय समितिको बैठक स्थगित भएको छ ।
सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक मंगलबार दिउँसो १२ः ३० बजे बस्ने गरी स्थगित भएको हो । बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्नेछ।
आजै बस्ने भनिएको बैठक ‘प्राविधिक’ कारण सारिएको बताइएको छ। कारण खुलस्त पारिएको छैन।