• शुक्रबार, असोज ९ २०८३

नेकपा सचिवालय बैठक बस्दै, मन्त्रिमण्डल पुनर्गठनबारे छलफल हुने


सोमबार, असोज ५ २०७७
955
Shares


आज (सोमबार) पनि सत्तारुढ नेकपाको सचिवालय समितिको बैठक बस्दै छ।

नेकपा नेताहरूका अनुसार बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दिउँसो १ बजे बस्ने छ।

हिजो भने नेकपा सचिवालय समितिको बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको थियो। आज त्यही बैठकको निरन्तरता हो।

आजको बैठकले मन्त्रिमण्डल पुनर्गठनको मापदण्ड बनाउनेछ भने संवैधानिक आयोगका पदाधिकारी चयनबारे पनि टुंगो लगाउने नेकपाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार