• शुक्रबार, असोज ९ २०८३

पेरिसडाँडामा बसेको नेकपा सचिवालय बैठक सकियो


आइतबार, असोज ४ २०७७
1.1K
Shares


पहिलो पटक पेरिसडाँडामा बसेको नेकपा सचिवालय बैठक सकिएको छ।

पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको बैठकमा तीन घण्टा छलफल गरेर नेताहरु बाहिरिएका छन्।

प्रायः प्रधानमन्त्री निवास बालुवाटारमै बस्दै आएको सचिवालय बैठक पहिलो पटक आइतबार पूर्वमाओवादी पार्टी कार्यालयमा राखिएको थियो।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सञ्चालनमा बढि केन्द्रित हुने र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सरकार सञ्चालनमा केन्द्रित हुने भनी पार्टीमा हालै भएको सहमतिअनुसार प्रचण्डले ओलीसँगको परामर्शमा पार्टी बैठक पेरिसडाँडामा राखेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार