• शनिबार, साउन ९ २०८३

ऊर्जामन्त्री वर्षमान पुन होम आइसोलेसनमा


शनिबार, असोज ३ २०७७
1.1K
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन शुक्रबारदेखि होम आइसोलेसनमा बसेका छन् ।

मन्त्री पुनसहित सचिवालयका ३० जनाको पीसीआर परीक्षण गर्दा मन्त्रीका अंगरक्षक, नेपाली सेनाका जमदारमा कोरोना पोजेटिभ देखिएपछि मन्त्री होम आइसोलेसनमा बसेका हुन् ।

पूर्वसभामुख ओनसरी घर्तीसहित परिवारका ३० जना सदस्यको पीसीआर जाँच गर्दा एकजनामा कोरोना पोजेटिभ देखिएको मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले बताए ।

भट्टले भने, ‘अब मन्त्रीज्यू कम्तिमा पाँच दिन पुल्चोकस्थित मन्त्री निवासमा होम आइसोलेसनमा बस्नुहुनेछ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार