• शुक्रबार, असोज १६ २०८३

चिन्ता लिनुपर्दैन, म दुई–तीन दिनमा डिस्चार्ज हुन्छु : शशांक कोइराला


बिहिबार, असोज १ २०७७
885
Shares

कोरोना संक्रमण भई ओम अस्पतालमा उपचाररत् रहेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले अस्पतालबाटै आफ्नो स्वास्थ्यबारे जानकारी गराएका छन्।

उनले संक्रमण भएपछि आफू ओम नर्सिङ होमको आइसोलेसनमा भएको प्रत्यक्ष जानकारी गराउँदै कुनै चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका छन्।

‘तपाईंहरुले चिन्ता लिनुपर्दैन। दुई–तीन दिन अझै यहाँ बसेर डिस्चार्ज हुन्छु। यति नै भनौं, यहाँहरु सबैलाई धन्यवाद, जय नेपाल,’ उनले भिडियो सन्देशमा भनेका छन्।

भिडियाे: 

https://www.facebook.com/f3c010da-ac00-4043-bd53-14e6e7ec1085

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार