• शुक्रबार, असोज ९ २०८३

नेकपाको स्थायी कमिटी बैठक आज, अन्तरकलह अन्त्य हुने सम्भावना कति ?


शुक्रबार, भाद्र २६ २०७७
840
Shares

लामो समयदेखि जारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अन्तरकलह आज अन्त्य हुने सम्भावना देखिएको छ।

नेकपा नेताहरूका अनुसार त्यसका लागि आज (शुक्रबार) बिहान स्थायी कमिटी बैठक बस्दै छ।

बिहान ११ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने बैठक आजै सकाउने तयारी छ।

वरिष्ठ नेता माधवकुमार नेपालसमेतको सहमति रहेको बैठक सहमति गर्दै आजै सकाउने तयारी रहेको नेताहरूले दाबी गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार