• बिहिबार, असोज १५ २०८३

कांग्रेस महामन्त्री शशाांक कोइरालालाई कोरोना संक्रमण


मंगलबार, भाद्र २३ २०७७
905
Shares

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ।

‘उहाँलई कोरोना संक्रमण पुष्टि भएको अनौपचारिक जानकारी आयो,’ कोइरालाका सहयोगी भरत तिवारीले भने, ‘उहाँलाई कुनै समस्या छैन, रुघाखोकी, ज्वरो केही छैन, कोरोना आशंका गरिएपछि तातो पानी पिउनुभएको छ।’

कहाँबाट सरेको हो भन्ने थाहा नभएको उनले बताए।

‘हामी चार दिनअघि मेरियट्स होटल गएका थियौं, त्यसयता घरमै छौं,’ तिवारीले भने, ‘उहाँ स्वस्थ हुनुहुन्छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार