• शनिबार, साउन ९ २०८३

६ महिनादेखि अपूर्ण बन्याे राष्ट्रिय सभा


मंगलबार, भाद्र २३ २०७७
1.6K
Shares

राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनीत एक पद खाली भएको सोमबार ६ महिना पूरा भएको छ।

गत फागुन २० गतेदेखि राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत एक सिट खाली रहेको छ। ५९ सदस्यीय राष्ट्रिय सभामा एक सिट पूरा नहुँदा ५८ सदस्य मात्र कायम छन्।

नेकपाको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार