• शुक्रबार, असोज ९ २०८३

पालुङ्टारलाई नेकपाकाे १० बुदे सुझाव पत्र


सोमबार, भाद्र २२ २०७७
900
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पालुङटार नगर कमिटीले पालुङटार नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ। 

नेकपा पालुङटार नगर कमिटीको तर्फबाट अध्यक्ष विवस चिन्तनले  पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कंडेललाई  कोरोना भाइरसको कारणले उत्पन्न पछिल्लो परिस्थितीको बारेमा स्थानीय सरकारले सम्पदान गरेका कार्यहरु प्रति सुझाब सहित ज्ञापन पत्र बुझाएको हुन। 

हेर्नुस ज्ञापन पत्र

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार