बालेनले रोकेको शैक्षिक मेला उच्च अदालतको आदेशपछि फेरि सञ्चालन हुने
काठमाडौँ । उच्च अदालतको आदेशपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रोकेको ८ औं कान्तिपुर हिसान एडु फेयर (शैक्षिक मेला) शुक्रबारबाट पुनः सञ्चालन हुने भएको छ ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले यसबारेमा जानकारी गराएको हो ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा असार ८, ९ र १० गते मेला पुनः सञ्चालन हुने जानकारी गराएको हो ।
मेलामा विद्यार्थी, अभिभावक र सरोकारवालाहरुले नेपालका प्रतिष्ठित शिक्षालय र गुणस्तरीय शिक्षाबारे परामर्श लिनसक्ने आयोजकले बताएको छ ।
गत जेठ ३२ गते सञ्चालन भएको मेला काठमाडौं महानगरपालिकाले अनुमति नलिइकन सञ्चालन …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed