बालेनको निर्णय विरुद्ध उच्च अदालतको आदेशः ‘शैक्षिक मेला नरोक्नु’
काठमाडौं । काठमाडौं महानगरपालिकाले बन्द गराएको हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र रमेश ढकालको संयुक्त इजलासमा भएको दोहोरो बहसपछि हिसान शैक्षिक मेला बन्द नगर्न आदेश भएको हो ।
शैक्षिक मेला सुरू भएकै दिन महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा गएका नगर प्रहरीले मेलास्थल खाली गराएका थिए ।
महानगरपालिकासँग समन्वय नगरी मेला आयोजना गरिएको भन्दै मेयर शाहले बन्द गराएका थिए । त्यसका विरुद्ध उच्च माध्यमिक विद्यालय एशोसियसन हिसान अदालत गएको थियो । संघीय सरकारबाट अनुमति लिइसकेको कार्यक्रममा स्थानीय तहको अनुमति नचाहिने भन्दै उच्च …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed