आफ्नो एसईई परीक्षा दिन मेयरले ज्वाईं खटाएपछि…
कामठाडौँ । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुले एसईई परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरेको खुलेको छ । मेयर साहले एसईई परीक्षा पास गर्न नक्कली परीक्षार्थी प्रयोग गरिहेको खुलेको हो ।
मेयर साहको सट्टा आज आइतबार गणित विषयको परीक्षा दिइरहेका एक जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो।
पक्राउ पर्नेमा गरुडा नगरपालिका–६ पोठीयाहीका कमल साह कानु रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने कमल मेयर साहका ज्वाईं रहेकोसमेत खुल्न आएको छ ।
मौलापुर नगरपालिका अन्तर्गत लक्ष्मीनिया मावि परीक्षा केन्द्रमा मेयर कानुको सट्टामा एसईई परीक्षा दिइरहेका कमल साहलाई शङ्का लागेर …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed