सिभिल अस्पताल पदपूर्ति प्रकरण: कर्मचारी–व्यवस्थापनको आ–आफ्नै अडानले दिन सकेन निकास
काठमाडौँ । कर्मचारी पदपूर्तिको विज्ञापनमा आपत्ति जनाउँदै सिभिल सर्भिस अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारी हाल आन्दोलनरत छन् ।
फागुन ३० गते अस्पतालले विभिन्न पदमा ३५० भन्दा बढीसङ्ख्यामा कर्मचारीको आवेदन मागेपछि कार्यरत चिकित्सकसहित कर्मचारीहरु २ हप्तादेखि विभिन्न विरोधका कार्यक्रमसहित चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।
अस्पतालमा क्रियाशिल मुख्य तिन सङ्गठन, निजामती कर्मचारी अस्प्ताल कर्मचारी यूनियन, अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्य कर्मचारी महासङ र डाक्टर्स एसोसियसनको संयुक्त नेतृत्वमा भइरहेको आन्दोलनमा हाल हरेक दिन धर्नासहित रिले अनसनलगायतका विरोधका कार्यक्रम चलिरहेको छ । पदपूर्तिसम्बन्धी विज्ञापनका विषयमा ६ बुँदे असहमति जनाउँदै कर्मचारीहरुले गत चैत ७ गतेदेखि २४ घण्टै रिले …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed