विदेशमा रहेका नेपाली श्रमिकलाई पनि सामाजिक सुरक्षा योजनामा जोडियो
काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई सरकारले सामाजिक सुरक्षा योजनामा जोडेको छ । सो योजनाको आज बुधबार एक कार्यक्रमकावीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभारम्भ गरेका हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालको अध्यक्षतामा भएको विशेष कार्यक्रमकावीच प्रधानमन्त्री दाहालले उक्त योजनाको शुभारम्भ गरेका हुन् ।
वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिका लागि कोषमा आबद्ध गर्न योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९ अनुसार उनिहरुलाई सो योजनामा जोडएको बताइएको छ ।
उक्त योजना लागू गर्न श्रम मन्त्रालयलेले गत मंसिर २५ गते कार्यविधि स्वीकृत गरेको थियो …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed