सिभिल अस्पतालका कर्मचारीले गरे कार्यकारी निर्देशकको अफिसमा तालाबन्दी
काठमाडौँ । सिभिल अस्पतालका चिकित्सक र कर्मचारीले कार्यकारी निर्देशकको कार्यकक्षमा ताला लगाएका छन् ।
कर्मचारी पद पूर्तिसम्बन्धी विज्ञापनप्रति असन्तुष्टि जनाउदै उनिहरुले बिरोध स्वरुप कार्यकारी निर्देशक डा विधाननीधि पौडेलको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।
फागुन ३० गते सूचना प्रकाशन गरेर अस्पतालले विभिन्न पदमा ३५० भन्दा बढी कर्मचारी माग गरेपछि अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीले निरन्तर बिरोध गरिरहेका छन् ।
अस्पतालमा क्रियाशिल कर्मचारी यूनियन, अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्य कर्मचारी महासङ्घ र डाक्टर्स एसोसियसनले संयुक्त रुपमा अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन् ।
अस्पतालको सेवालाई नियमित सञ्चालन गर्दै प्रशासनीक कामकाजमा अवरोध पु¥याउने उदेश्यले तालाबन्दी गरिएको निजामती कर्मचारी …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed