सिभिल अस्पतालका कर्मचारीले सोमबार प्रशासनमा ताला लगाउने, मंगलबारदेखि अनशन
काठमाडौँ । कर्मचारी पद पूर्तिसम्बन्धी विज्ञापन भएलगत्तै आन्दोलनमा उत्रिएका सिभिल अस्पतालका चिकित्सक र कर्मचारीले सोमबार प्रशासनमा तालाबन्दी गर्ने भएका छन् ।
फागुन ३० गते सूचना प्रकाशन गरेर अस्पतालले विभिन्न पदमा ३५० भन्दा बढी कर्मचारी माग गरेपछि अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारी आन्दोलित बनेका हुन् । यसअघि हरेकदिन १ बजेदेखि १५ मिनेट धर्ना गरिरहेको उनीहरुले भोलि सोमबार अस्प्ताल प्रशासनमा तालाबन्दी गर्ने तयारी गरेका छन् ।
अस्पतालमा क्रियाशिल कर्मचारी यूनियनका, अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्य कर्मचारी महासङ्घ र डाक्टर्स एसोसियसनले संयुक्त रुपमा भोलि तालाबन्दीको कार्यक्रम राखेको एक कर्मचारीले सिभिलखबरलाई बताए ।
अस्पतालको सेवा प्रभावित …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed