शौचालयको पानी छिर्दा सिभिल अस्पतालको ‘सिटी स्क्यान’ बन्द
काठमाडौँ । सिटी स्क्यान मेसिनमा शौचालयको पानी छिर्दा काठमाडौँको बानेश्वरमा रहेको सिभिल सर्भिस अस्पतालमा दुई हप्तादेखि सिटी स्क्यान सेवा बन्द छ ।
सिटी स्क्यान मेसिनमा शौचालयको पानी छिरेर यूपिएसको पाइप फुटेपछि मेसिन काम नगर्ने अवस्थामा पुगेको अस्पतालले जनाएको छ । अस्पतालका प्रशासकीय अधिकृत कृष्ण सापकोटाले सिभिलखबरलाई भने, ‘यूपिएस पड्कीएर २ हप्ता भयो सिटीको सेवा दिन सकिएको छैन ।’
दुई हप्ता अघिदेखि सेवा बन्द भए पनि मेसिन बनाउनेबारे प्रक्रिया अघि बढ्न सकेको छैन । विदेशी कम्पनीको मेसिन रहेकाले मर्मत गरेर चल्ने वा नयाँ खरिद गर्नुपर्ने भन्ने नै अन्योल रहेको सापकोटा बताउँछन् ।
‘समस्याका बारेमा …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed