‘विद्यालय शान्ति क्षेत्र हो, बन्द गरे कारबाही’
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले भोलिदेखि सुरु हुन लागेको अनिश्चितकालीन बन्द अघि मेयर शाहले सो चेतावनी दिएका हुन ।
‘काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्ति क्षेत्रको अवधारणा विपरीत हुने गरी कुनै पनि कार्य गर्न बन्देज गरिएको ब्यहोरा सम्बद्ध सबैलाई जानकारीका लागि अनुरोध छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौँ महानगरपालिका, महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू, एवं विद्यालय व्यवस्थापन समितिलाई महानगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन गर्दछ।’ उनले आफ्नो निर्देशन अनुसार विद्यालय बन्द गरेमा …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed