नक्कली भुटानी शरणार्थी प्रकरणः हाइ प्रोफाइलसहित अहिलेसम्म १२ जना पक्राउ, रायमाझी अझै फरार
काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइलसहित अहिलेसम्म १२ जना पक्राउ परेका छन् ।
आज प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका स्वकिय सचिव नरेन्द्र केसीलाई नियन्त्रणमा लिएसंगै पक्राउ पर्नेको संख्या १२ पुगेको हो । नेपाली काँग्रेसका नेता समेत रहेका खाँडलाई आज बिहान जिल्ला प्रहरी परिसर काठमाडौँले उनकै मैजुवहालमा रहेको निवासबाट नियन्त्रणमा लिएको हो।
उनीसँगै उक्त घटनामा पक्राउ पर्ने आरोपितको संख्या १२ जना पुगेको प्रहरीले जनाएको छ।
यसअघि मङ्गलबार काठमाडौँको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो।
त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed