विदेशीएका नेपाली श्रमिक सामाजिक सुरक्षा योजनामा कसरी जोडिने ? (तरिका जान्नुहोस्)
काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेकाहरुलाई लक्षित गरी सरकारले सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको छ ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा बनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त कार्य शुभारम्भ गरेको हो । योजनाको एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले आज शुरुवात गरे ।
वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको छातामुनि ल्याउन कोषले यसअघि नै अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नेसम्बन्धी कार्यविधि स्वीकृत गरिसकेको छ ।
उक्त कार्यविधिले अनौपचारिक, स्वरोजगार र वैदेशिक …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed