सिभिल अस्पतालमा ३३० जनालाई जागिरको अवसर (सूचानासहित)
काठमाडौं । सिभिल अस्पतालमा विभिन्न पदमा विज्ञापन खुलेको छ । सिनियर रजिष्ट्रारदेखि हलुका सवारी चालकसम्मका पदमा अस्पतालले जागिर खोलेको हो ।
अस्पतालले खुला र समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्न ३३० जनाका लागि लिखित परीक्षाको विज्ञापन खुलाएको हो ।
यसैगरी कार्यक्षमता मूल्यांकनबाट हुने ४२ जना बढुवाका लागि पनि सूचना जारी गरिएको छ ।
विज्ञापन खुलाइएका पदहरुमध्ये सबैभन्दा धेरै संख्या नर्सका लागि छ ।
हेर्नुहोस् सूचना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed