‘सि-स्टार’का सञ्चालक लामा र सिइओ न्यौपानेको जालमा फसे हजार युवा, ५० करोड ठगेर फरार
काठमाडाैँ । रातारात धनी बन्ने सपना बुनेको काठमाडौँको बाँसबारीमा रहेको सि स्टार सिपिङ सर्भिस एण्ड ट्रेनिङ सेन्टरले कानून नै मिचेर वैदेशिक रोजगारीको नाममा एक हजार युवाबाट करोडौँ ठगी गरेको छ ।
काठमाडौँ महानगरपालिका ३ मा बाँसबारीमा रहेको सि स्टारले कानुन विपरित युवालाई विदेश पठाउने लोभमा फसाएर ठगी गरेको पाइएको हो ।
वैदेशिक रोजगार ऐन २०६४ र वैदेशिक रोजार नियमावली २०६४मा दर्ता विना कुनै पनि संस्था वा व्यक्तिले नागरिकलाई वैदेशिक रोजगारीमा पठाउन नपाइने स्पष्ट कानूनी व्यवस्था छ ।
उक्त संस्थाका सञ्चालक ललितपुरको केन्ज्योसोम गाउँपालिका–१ का लालबहादुर लामा र सिइओ रोशन न्यौपानेले कानूनको धज्जी उडाउँदै …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed