Month : २०७६ चैत्र १७, सोमबार २२:२३

समाज स्वास्थ्य हाइलाइट-समाचार

दश दिनमा १ सय ७९ कैदी रिहा

civilkhabar
कोरोना भाइरसको जोखिम उच्च भएपछि सरकारले १ सय ७९ जना कैदीलाई रिहा गरेको छ । सर्बोच्च अदालतले गरेको आदेशानुसार हालसम्म १ सय ७९ कैदी कारागार...
समाचार समाज हाइलाइट-समाचार

सहायताको नाममा चन्दा उठाएर आफूखुसी वितरण नगर्नू – गृह

civilkhabar
गृह मन्त्रालयले लक डाउनका बेला नागरिकले सहायताको नाममा चन्दा उठाउने र आफूखुसी वितरण गर्न नपाउने निर्णय गरेको छ। आइतबार आपूर्ति व्यवस्थापनलाई सहज बनाउन गृहमन्त्री रामबहादुर...
गण्डकी प्रदेश समाचार स्वास्थ्य

गोरखाबाट शंकास्पद दुईजनाको स्वाब परीक्षणका लागि टेकु पठाइयो

civilkhabar
गोरखाबाट शंकास्पद दुइजनाकाे स्वाब परिक्षणका लागि टेकु पठाइएकाे छ । गोरखा अस्पतालले उच्च ज्वारोका दुई बिरामीको स्वाब परीक्षणका लागि साेमबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग...
समाज

गोरखा नगरपालिकाको अत्यन्त जरुरी सूचना

civilkhabar
गोरखा नगर क्षेत्रका बिभिन्न स्थानमा क्लोरिन छर्कने सम्बन्धी गोरखा नगरपालिकाको अत्यन्त जरुरी सूचना...
विदेश स्वास्थ्य

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ पुग्यो

civilkhabar
कोरोना भाइरसको संक्रमणबाट छिमेकी भारतमा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । १ हजार २४ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ९५ जनाले उपचारपछि स्वास्थ्यलाभ...
विदेश स्वास्थ्य

कोरोनाभाइरसबाट अमेरिकामा २ लाखको मृत्यु हुनसक्छ : ट्रम्प

civilkhabar
अमेरिकी सरकारका एकजना अग्रणी विज्ञले कोरोनाभाइरस महामारीले दुई लाख अमेरिकीको ज्यान लिनसक्ने र दशौँ लाखमा उक्त भाइरसको सङ्क्रमण हुनसक्ने चेतावनी दिएका छन्। राष्ट्रपति डोनल्ड ट्रम्पको...
समाचार समाज स्वास्थ्य

लकडाउन : यस्तो छ सरकारको राहत प्याकेज

civilkhabar
केन्द्र सरकारले कोरोना भाइरस महामारीले प्रभावितहरुका लागि राहत प्याकेजको घोषणा गरेको छ। मन्त्रिपरिषदको आइतबार बसेको बैठकले राहत प्याकेजको घोषणा गरेको हो। सञ्चार तथा सूचना प्रविधि...
समाचार स्वास्थ्य हाइलाइट-समाचार

कोरोना आशंकामा पाटन अस्पताल भर्ना गरिएका बिरामीको मृत्यु, रिपोर्ट आउन बाँकी

civilkhabar
कोरोना आशंकामा पाटन अस्पताल भर्ना गरिएका एकजना बिरामीको सोमबार मृत्यु भएको छ। उनको परिक्षणको रिपोर्ट आइपुगेको छैन। अस्पतालका निर्देशक प्रा. डा. विष्णु शर्माले सो अस्पतालमा...
समाज

काेराेना भाइरस सम्बन्धि भीमसेन थापा गाउँपालिकाकाे अनुराेध

civilkhabar
कोरोना भाइरस (कोभिड –१९) को जोखिम कम गर्न र संक्रमण फैलिन नदिन भीमसेन थापा गाउँपािलकाकाे अनुरोध ।...
समाज

काेराेना भाइरस सम्बन्धि बारपाक सुलिकाेट गाउँपालिकाकाे अनुराेध

civilkhabar
कोरोना भाइरस (कोभिड –१९) को जोखिम कम गर्न र संक्रमण फैलिन नदिन बारपाक सुलिकाेट गाउँपािलकाकाे अनुरोध ।...