• मंगलबार, चैत्र ६ २०८०

ईश्वर ढकालको ‘पर्खाइमा’ सार्वजानिक – (भिडियाे सहित)


मंगलबार, भाद्र ९ २०७७
735
Shares

ईश्वर ढकालको आधुनिक गित ‘पर्खाइमा’ युट्यूव मार्फत सार्वजनिक भएको छ । ढकालको शब्द रचना रहेको गितमा स्वर र संगित आशु लामाको रहेको छ ।

सुरसंगीत डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई संन्तोष पौडेलले मिक्सिङ गरेका हुन् । उक्त गीतलाई ढकालले आफ्नै युट्यूव च्यानल युवा क्याफे मार्फत सार्नजनिक गरेका छन् ।

ढकालका ‘हाम्रो सौरपानी’, ‘न्याउली रोयो’, ‘पर्खाइ’, ‘पर्खाइमा’ लगायत आधा दर्जन गीत रेकर्ड भइसकेका छन् ।

हेर्नुस भिडियो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार